१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपा एकीकृत समाजवादीले नुवाकोटमा पनि खाता खोल्यो, बेलकोटगढीमा एक सदस्य निर्विरोध

१८ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा नेकपा एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी ठूली कान्छी नेपाली निर्विरोध निर्वाचित भएकी हुन । निर्वाचन अधिकृतको कार्यालय बाघखोरले उनी निर्विरोध निर्वाचित भएको घोषणा नै गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ११:०६