१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नुवाकोटकी सुशीलाको बसको छतबाट लडेर मृत्यु

१६ वैशाख, नुवाकोट । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका वडा नम्बर १ मा बसको छतबाट लड्दा एक जना महिलाको मृत्यु भएको छ । बल चालकको लापरबाहीका कारण छतमा बसेकी सुशीला तामाङ खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । उनी २१ बर्षकी थिइन । बेल्कोटगढीबाट काठमाडौं आउदै गरेको बा २ प ४९८१ नम्बरको बस च्याङ्ग्रेको भिरमा पुग्दा उनी छतबाट लडेकी थिइन ।

प्रकाशित मिति : April 29, 2022 at 2:18 pm