२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रा.डा. रमेश भट्टराई माओवादी परित्याग गरि एमाले प्रवेश गर्दै


१५ वैशाख, काठमाडाैँ । प्रा.डा. रमेश भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने भएका छन । भट्टराईलाई आज साँझ ५ बजे यल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

भट्टराई राष्ट्रिय प्राध्यापक संगठनका कार्यवाहक अध्यक्षसमेत हुन । अनेरास्ववियु र एमालेका पूर्वनेतासमेत रहनुभएका भट्टराई शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीमा लागेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १५:१५