१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

एमालेबाट पोखराको मेयरमा दीपक पाैडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार

१० वैशाख, काठमाडाैँ । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको शनिबार राति सकिएको सचिवालयको बैठकले मेयरमा पाैडेल र उपमेयरमा गुरूङलाइ उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : April 23, 2022 at 9:30 pm