१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

१० वैशाख, काठमाडाैँ । नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार भएका छन ।शनिबार राति सकिएको नेकपा एमालेको सचिवालय बैठकले स्थापित मेयर र डंगोल उपमेयरको उम्मेदवार हुने निर्णय गरेको हो ।

प्रकाशित मिति : April 23, 2022 at 9:15 pm