१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नुवाकोटका हरिबहादुर तामाङ माओवादी छाडेर समाजवादीमा

२७ चैत, काठमाडौँ । नुवाकोटका हरिबहादुर तामाङ नेकपा माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । उनी आइतबार समाजवादीमा प्रवेश गरेको समाजवादीका नेता श्रीप्रसाद साहले जानकारी दिए । उनले नयाँ शक्तिमा पनि काम गरेको साहले बताएका छन । साहले तामाङलाइ समाजवादीमा स्वागत गरेका हुन ।

प्रकाशित मिति : April 10, 2022 at 5:25 pm