१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश

२१ चैत, काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छिन । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर उनी एमाले प्रवेश गरेकी हुन ।

सोही अवसरमा नेकपा मओवादी केन्द्रका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन । जनमोर्चाबाट गाविस अध्यक्ष जितेका यादव सहिद रामवृक्ष यादवका भतिजा हुन् । उनीहरूलाइ नेकपा एमालेका अध्यक्ष ओली, स्थायी कमिटी सदस्य प्रभु साह र लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कडेँलले स्वागत गरे ।

प्रकाशित मिति : April 4, 2022 at 2:01 pm