१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

१७ चैत, काठमाडौँ । सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघको पूर्व सचिव समेत रहेकी खड्कालाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको हो  । केही दिनपछि चुनावको आचारसंहिता लाग्ने भएपछि सरकरले धमाधम नियुक्ति सुरू गरेको छ । यसअघि राजेन्द्र अर्याललाई बर्खास्त गर्न सरकारले समितिनै खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : March 31, 2022 at 11:13 am