८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नवलपरासीको कावासोतीमा २ वटा ट्रक जलार्इयो

२९ साउन,चितवन । नवलपरासीको कावासोतीमा बिहानै २ वटा ट्रक  जलाएकाे छ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका दिन  ट्रकलार्इ अागो लगाएर जलार्इएको छ ।अागजनी गरिएका ट्रकमा क्षति पुगेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरको ट्रकमा अागजनी भएको हो । दुवै ट्रकहरू कपिलवस्तुको चनाैटाबाट पराल बोकेर मकवानपुरको हेटाैंडातर्फ जाँदै थिए ।

प्रकाशित मिति : August 14, 2018 at 10:45 am