१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मअोवादीको बन्दः काठमाडाैँकाे नयाँ पाटीमा प्रेसर कुकर बम, सेनाले डिस्पोज गर्दै

२९ साउन, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउको बिरोधमा विप्लव माअोवदीले अाज अाव्हान गरेको बन्दको क्रममा ठाउँठाउँमा बम राखेको भेटिएको छ ।

काठमाडाैँको नयाँ पाटीमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । बमका कारण स्थानीयतहरू अातकंकीत बनेका छन । माअाेवादीले प्रकाण्डको रिहाइको माग गर्दै बन्द अाह्वान गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०७:५३