१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडाैँका दुजाङ शेर्पा नियुक्त

९ चैत, काठमाडाैँ । नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडाैँका दुजाङ शेर्पा नियुक्त भएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडाैँका शेर्पालाइ बुधबार नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन ।

प्रकाशित मिति : March 23, 2022 at 6:39 pm