१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

माधव नेपाल मन्त्री झाँक्रीसहित नुवाकोट आउँदै

८ चैत, नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहरी विकासमन्त्रीसहित आज नुवाकोट आउने भएका छन । समाजवादीको जिल्ला कमिटीको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नुवाकोट आउन लागेको बिहान ११ बजे समाजवादीको कार्यालयमा पत्रकार भेटघाट राखिएको समाजवादी प्रेस नेपाल नुवाकोटका उपाध्यक्ष हरिराम भेटुवालले जानकारी दिएका छन ।

प्रकाशित मिति : March 22, 2022 at 8:13 am