१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ काे अध्यक्षमा रामकुमार धमला

६ चैत, विराटनगर । राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ काे अध्यक्षमा रामकुमार धमला निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनबाट धमलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघकाे प्रदेश उपाध्यक्षमा जगतप्रसाद मगर  र खुमा गुरागाइ, सचिवमा ओमबहादुर खड्का, सह-सचिवमा बिमला ओझा, कृष्ण बजगाइ र कोषाध्यक्षमा पुजा भट्टराई निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित मिति : March 20, 2022 at 8:16 am