१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राष्ट्रिय स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा चिन्तामणी ज्ञवाली

५ चैत, काठमाडाैँ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल लुम्बिनी प्रदेश अधिवेशनबाट अध्यक्षमा चिन्तामणी ज्ञवाली निर्वाचित भएका छन । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण पोखरेल र सरस्वती भण्डारी चयन भएका छन ।

त्यस्तै सचिवमा कृष्णगोपाल चौधरी, सह-सचिवमा पारश रावल र पार्वती सुवेदी तथा कोषाध्यक्षमा द्रोण वली चयन भएका छन । अधिवेशनबाट सदस्यमा कुलबहादुर बिष्ट, हेमलाल कुवँर लगायत निर्वाचित भएका छन ।

प्रकाशित मिति : March 19, 2022 at 8:28 pm