१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः उषाकिरण भण्डारी (सदस्यहरूको सूचीसहित)

५ चैत, काठमाडाैँ । मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः उषाकिरण भण्डारी चयन भएकी छिन । शनिबार काठमाडाैँमा भएको फाउण्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनले उषाकिरणकै अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

फाउण्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन । फाण्डेसनको केन्द्रीय कमिटीमा नेता, प्राध्यापकदेखि पत्रकारसम्म अटाएका छन । सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष :- उषाकिरण भण्डारी
सचिव :- पेम्बा लामा
कोषाध्यक्ष :- चिन्तामणी भट्टराई
सदस्य :-
डा भेषराज अधिकारी
प्रेम सागर
शंकर भण्डारी
महेन्द्र बहादुर पाण्डे
सुशील प्याकुरेल
बिमला राई पौडेल
डेगेन्द्र पाण्डे
टीका ढकाल
कृष्ण भण्डारी
रामशरण प्याकुरेल
घनश्याम कोईराला
मिलन धरेल
अमरध्वज लामा
डा कुन्दन अर्याल
डा कैलाश भण्डारी
डा कालू सिंह खत्री
मिना भण्डारी
प्रदेश १:-
गोपाल गुरागाई
खेमराज पोखरेल
मन्जु चौधरी
किशोरचन्द्र दुलाल
मधेस प्रदेश:-
राजमहमद राज
बिना साह
सरोज यादव
वागमती प्रदेश:-
शिवकुमारी गोतामे
सरिता नेउपाने
खेम लोहनी
वालकृष्ण शिवाकोटी
गोपाल श्रेष्ठ
दिपक सुवेदी
रामशरण ढुंगाना
गण्डकी प्रदेश:-
दामोदर बैरागी
डा निर्मल विश्वकर्मा
लुम्बिनी प्रदेश:-
बल बहादुर आचार्य
राम बहादुर राउत
मिना बुढा
कर्णाली प्रदेश:-
टीका बिस्ट
प्रा डा नन्द ब सिंह
सुदुरपस्चिम प्रदेश:-
हरदेव जोशी
सरस्वती नेपाली

प्रकाशित मिति : March 19, 2022 at 7:23 pm