१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरु

२७ फागुन, पाेखरा । प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरुभएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२:३० बजे पाेखरासभा गृहमा महाधिवेशनकाे उद्घाटन गरे । देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।

प्रकाशित मिति : March 11, 2022 at 1:04 pm