५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरु


२७ फागुन, पाेखरा । प्रेस चाैतारी नेपालकाे नवाैँ राष्ट्रिय महाधिवेशन पाेखरामा सुरुभएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२:३० बजे पाेखरासभा गृहमा महाधिवेशनकाे उद्घाटन गरे । देशभरका करिब एक हजार दुई सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व छान्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १३:०४