१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अनेरास्ववियुको दुप्चेश्वर कमिटीको अध्यक्षमा शेषमान तामाङ

२४  फागुन, नुवाकोट । अनेरास्ववियुको दुप्चेश्वर कमिटीको अध्यक्षमा शेषमान तामाङ चयन भएका छन । तामङको नेतृत्वको मंगलबार २३ सदस्यीय गाउँ कमिटी गठन गरिएको नेकपा एमाले दुप्चेश्वर गाउँ कमिटीकी उपसचिव सरस्वती थापा खड्काले जानकारी दिइन ।

थापाको अनुसार दुप्चेश्वरमा अनेरास्ववियूको पहिलो भेला हो । अधिवेशनमा पार्टी र अनेरास्ववियुका नेताहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : March 8, 2022 at 9:29 pm