१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

खोटाङमा ६ जना मात्र काेराेना संक्रमित

२३ फागुन, खोटाङ । खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : March 7, 2022 at 4:38 pm