५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एकीकृत समाजवादीको पोलिटब्यूरोको पहिलो बैठक काठमाडाैँमा सुरू

२३ फागुन, काठमाडाैँ । एकीकृत समाजवादीको पोलिटब्यूरोको पहिलो बैठक काठमाडाैँमा सुरू भएको छ । अध्यादेशबाट पार्टी सिर्जना गरेर पोलिटब्यूरो समेत गठन गरेपनि बैठक भने बसेको थिएन । बैठकमा अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतले सम्बोधन गरिरहेका छन ।

प्रकाशित मिति : March 7, 2022 at 12:15 pm