२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

ललितपुरमा एकै परिवारका चार जना मृत भेटिए

२३ फागुन, काठमाडाैँ । ललितपुरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन । ललितपुरको लेलेमा एकै घरमा चारजना मृत भेटिएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता सिद्धिविक्रम शाहले लेलेस्थित एक घरमा चारजना मृत भेटिएको बताएका छन् । प्रहरीका अनुसार उनीहरुको मृत्युको कारण खुलेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने शवलाई पोस्टमार्टम तयारी गरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १२:१०