१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

ललितपुरमा एकै परिवारका चार जना मृत भेटिए

२३ फागुन, काठमाडाैँ । ललितपुरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन । ललितपुरको लेलेमा एकै घरमा चारजना मृत भेटिएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता सिद्धिविक्रम शाहले लेलेस्थित एक घरमा चारजना मृत भेटिएको बताएका छन् । प्रहरीका अनुसार उनीहरुको मृत्युको कारण खुलेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने शवलाई पोस्टमार्टम तयारी गरिएको छ।

प्रकाशित मिति : March 7, 2022 at 12:10 pm