२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक, कार्यव्यवस्थाको बैठक बस्ने

२१ फागुन, काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवायलका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ । त्यस्तो भोलि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १८:४७