२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

सभामुखलाई ओलीकाे सुझावः स-सम्मान बर्हिगमित हुनुस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस्

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् । ओलीले सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने बताउँदै भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

एमालेले २३ भदौदेखि आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ । उसले १४ जना सांसदलाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने अडान लिएकाे छ ।

प्रकाशित मिति : March 1, 2022 at 2:28 pm