२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पत्रकार सम्मेलन गर्दै

१७ फागुन, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : March 1, 2022 at 9:59 am