२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माधव नेपाल एमसीसीमा बेचिएको भन्दै अनेरास्ववियूकी नेतृ एमलेमै फर्किइन

१६ फागुन, नुवाकोट । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी नेतृले एमालेमा फर्किएको घोषणा गरेकी छिन । समाजवादी निकट अनेरास्ववियुकी नेतृ वविना लामिछानेले माधव नेपालहरू एमसीसीका नाममा बिक्री भएकाले आफू एमालेमा फर्किएको घोषणा गरेकी छिन । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी उनी पहिला अनेरास्ववियुमै रहेकी थिइन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार २२:०३