२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

माधव नेपाल एमसीसीमा बेचिएको भन्दै अनेरास्ववियूकी नेतृ एमलेमै फर्किइन

१६ फागुन, नुवाकोट । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी नेतृले एमालेमा फर्किएको घोषणा गरेकी छिन । समाजवादी निकट अनेरास्ववियुकी नेतृ वविना लामिछानेले माधव नेपालहरू एमसीसीका नाममा बिक्री भएकाले आफू एमालेमा फर्किएको घोषणा गरेकी छिन । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी उनी पहिला अनेरास्ववियुमै रहेकी थिइन ।

प्रकाशित मिति : February 28, 2022 at 10:03 pm