२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमसीसी अनुमोदनकाे विराेधमा महोत्तरीका विद्यार्थी आन्दोलित (फाेटाेफिचर)

१६ फागुन, महोत्तरी । संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि आंशिक प्रभाव परेकाे छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १२:३८