२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बनेपामा शंकास्पद वस्तु भेटियाे

१६ फागुन, काठमाडौँ । काभ्रेको बनेपामा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ०९:००