अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा
१५ फागुन, काठमाडाैँ । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् ।आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।
प्रकाशित मिति : February 27, 2022 at 7:48 pm





