२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

पल शाह अभिनित चलचित्रका निर्देशक सुदर्शन थापा धमलाकाे हमला लगत्तै पक्राउ

१४ फागुन, काठमाडौं । बालिका बलात्कारकाे आराेप लागेका पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । प्राइमटाइम टेलिभिजनमा धमलाको हमला व्यहाेरेर बाहिरिए लगत्तै निर्देशक थापा पक्राउ परेका हुन । बलात्कार आराेपी शाहकाे पक्षमा खुलेआम बाेलिरहेका थापासहित प्रहरीले चलचित्रकी निर्मात्री समेत रहेकी नायिका पूजा शर्मालाई पनि खाेजी रहेकाे छ ।

प्रकाशित मिति : February 26, 2022 at 2:58 pm