५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

स्थानीय निर्वाचनका लागि नेकपा एमाले निर्वाचन आयोगमा दर्ता हुँदै

१३ फागुन, काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने भएकोछ । शुक्रबार एमालेले दल दर्ताका लागि निवेदन दिन लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले महासचिव शंकर पोखरेलको नेतृत्वमा १२ः३० बजे एमालेका दर्फबाट दल दर्ताको काम हुने जानकारी दिए ।

प्रकाशित मिति : February 25, 2022 at 11:52 am