७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

विश्वकप क्रिकेट छनोटमा नेपालले लियाे जिम्बाब्वेविरुद्ध तेस्रो विकेट


२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।

४ औं ओभरको तेस्रो बलमा बसन्तले जिम्बाब्वेका सोलोमन मिरेलाई आउट गरेका हुन् । उनी ५२ रन बनाएर आउट भएका छन् ।

यो खेलमा बसन्त रेग्मीले लिएको दोस्रो विकेट हो । सन्दिप रेग्मीले पनि एक विकेट लिएका छन् । विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १५:०६