२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेकपा एसका जनप्रतिनिधिले धमाधम पार्टी छाड्दै, एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर

९ माघ, काठमाडाैँ । सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुन: एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुन: पार्टीमा स्वागत गरेको छ । पुन: माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

प्रकाशित मिति : January 23, 2022 at 8:32 pm