१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पूर्वाञ्चल विश्वविद्यालयले लिने परीक्षा स्थगित

७ माघ, काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका परीक्षा स्थगित गरेको छ । कोभिड संक्रमण बढेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयले ९ माघदेखि माघ मसान्तसम्म लिइने भनिएका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।


त्रिभुवन विश्वविद्यालयले बिहीबार मात्रै परीक्षा स्थगित गरेको जनाएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १३:५२