नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण
१३ पुस, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।
राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् ।
उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : December 28, 2021 at 3:05 pm









