७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाल प्रहरीका ४८ एसपीको सरुवा (को कहाँ ? सूचीसहित)

१७ साउन, काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ४८ एसपीको सरुवा सूची सार्वजनिक गरेको हो । साउन महिनाको तलब हाल सरुवा भएकै स्थानबाट खानेगरी सरुवा गरेको हो ।


सरुवामा पर्ने एसपीहरुको सूची यस्तो रहेको छ ।

प्रकाशित मिति : August 2, 2018 at 7:47 am