११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

बिरामी लिएर चितवनबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टर ककनीमा आकस्मिक अवतरण

१६ साउन, काठमाडौँ । नुवाकोटको ककनीमा श्री एयरको एउटा हेलिकप्टर आकस्मिक अवतरण भएको छ । ककनी गाउँ पालिकाको वडा नम्बर १ ओखरपौवामा श्रीएयरको हेलिकप्टर आकस्मिक अवतरण भएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए ।

चितवनबाट क्यान्सरको बिरामी बोकेर आएको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको र कुनै मानविय क्षती नभएको कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : 20:39