२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

१६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१ मत, अन्यकाे कति ?

१ पुस, काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार १६९५ मत गन्दा थापाले ११५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ६१८ र मिनेन्द्र रिजालले २९६ मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले ५५४ र राजाराम कार्कीले ४७ मत ल्याएका छन् ।

प्रकाशित मिति : December 16, 2021 at 1:03 pm