कांग्रेस महामन्त्रीमा ३०० मत गन्दा गगन थापाको २००, अरू १०० मै सीमित
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा थापाले ३०० मत प्राप्त गरेका छन भने अन्य उम्मेदवारहरू १०० मतमै समीति देखिएका छन । निर्वाचन समितिका अनुसार गगन कुमार थापा २००, प्रकाश शरण महत ९१, प्रदिप पौडेल ११०, मिनेन्द्र रिजाल ५५, राजाराम कार्की ५, विश्व प्रकाश शर्मा १०४ ।

प्रकाशित मिति : December 16, 2021 at 11:41 am









