कांग्रेस उपसभापति मतगणना अपडेटः खड्का पहिलो, गुरूङ दोस्रो र गच्छेदार तेस्रो
२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी अन्तरगत अहिले पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भइरहेको छ । जारी मतगणनामा सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् ।

उनले १३२१ मत प्राप्त गरेका छन । त्यस्तै धनराज गुरुङले १२६७ मत प्राप्त गरेका छन । विजय गच्छदारले १२१३ मत प्राप्त गरेका छन् भने चन्द्र भण्डारीले १११५ मत प्राप्त गरेका छन । २८०० मत गणना गरेर सकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : December 15, 2021 at 10:28 pm









