२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि

२९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् ।

बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ ।

मतगणना अनुसार

विजयकुमार गच्छदार :३५५
पूर्णबहादुर खड्का :३९५
डा.चन्द्र भण्डारी :३५१
धनराज गुरुङ :३९२

प्रकाशित मिति : December 15, 2021 at 8:38 pm