२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेकाे माेर्चा संगठन प्रमुखमा भानुभक्त ढकाल

२६ मंसिर, काठमाडौँ । नेकपा एमालेकाे माेर्चा संगठन प्रमुखमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल चयन भएका छन । भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीकाे दास्राे पूर्ण बैठकले ढकाललाई माेर्चा संगठन प्रमुखकाे जिम्मेवारी दिएकाे हाे । माेर्चा संगठनले २२ वटा जनवर्गीय संगठनकाे समन्वय गर्नेछ । यसअघि उक्त जिम्मेवारी सचिव गाेकर्ण विष्टले पाएका थिए ।

प्रकाशित मिति : December 12, 2021 at 6:56 pm