२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमाले कार्य विभाजनः कसलाई कुन जिम्मेवारी ?

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी काम हेर्ने जिम्मा सहित नेताहरुको कार्यविभाजन गरिएको छ । त्यस्तै महासचिव शंकर पोखरेललाई पनि पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।

यस्ताे छ नेताहरुको कार्यविभाजनः

केपी ओली : समग्र पार्टी

ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली :स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा बादल :राष्ट्रिय सुरक्षा

विष्णु पौडेल पार्टी संगठन: अनुगमन

सुवास नेम्वाङः ससदिय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

महासचिव :समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमालः आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

कार्यालय सचिव : भीष्म अधिकारी

संगठन विभाग :खगराज अधिकारी

प्रकाशित मिति : December 12, 2021 at 6:41 pm