२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमाले बागमती प्रदेश इन्चार्जमा काशीनाथ अधिकारी चयन

२६ मंसिर, काठमाडाैँ । नेकपा एमाले बागमती प्रदेशको इन्चार्जमा काशीनाथ अधिकारी चयन भएका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई सो जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : December 12, 2021 at 6:31 pm