२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमाले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे

२५ मंसिर, काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश नं १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई बनाएको छ । अन्य प्रदेशका इन्चार्जहरु पनि आजको बैठकले तोकेको छ ।

प्रकाशित मिति : December 12, 2021 at 6:21 pm