एमाले झापाकाे इन्चार्जमा अग्नी खरेल चयन
२६ मंसिर, काठमाडाैँ । नेकपा एमले झापाको इन्चार्जमा अग्नी खरेल चयन भएका छन् । आज बसेको केन्द्रीय कमिटीको बैठकले खरेललाई सो जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति : December 12, 2021 at 6:16 pm