युवा संघको इन्चार्ज महेश बस्नेत
२६ मंसिर, काठमाडाैँ । राष्ट्रिय यूवा संघ नेपालको इन्चार्ज पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई दिइएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले बस्नेतलाई सो जिम्मेवारी दिइएको हो । यस्तै किरण पौडेल,गोविन्द थापा,संजिव झा सुरजलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति : December 12, 2021 at 6:05 pm









