२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सुदुरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट

२५ मंसिर, काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले सुदुरपश्चिम प्रदेशको इन्चार्ज इन्चार्ज लेखराज भट्टलाई बनाएको छ ।
अन्य प्रदेशका इन्चार्जहरु पनि आजको बैठकले तोकेको छ ।

प्रकाशित मिति : December 12, 2021 at 5:54 pm