२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमालेकाे संगठन विभाग प्रमुखमा खगराज अधिकारी

२६ मंसिर, काठमाडौँ । नेकपा एमालेकाे संगठन विभाग प्रमुखमा खगराज अधिकारी चयन भएका छन । एमालेकाे दाेस्राे केन्द्रीय कमिटी बैठकले अधिकारीलाई संगठन विभागकाे प्रमुख ताेकेकाे हाे ।

प्रकाशित मिति : December 12, 2021 at 5:55 pm